बालकविता : इन्द्रेणी
बुधबार, २६ असार २०८१, २० : ०२
हेर साथी आकाशमा चराहरु उडेको
बादलुको घुम्टो खोली नीलो आकाश हाँसेको
देख्यो साथी तिमीले सप्तरङ्गी इन्द्रेणी
रातो, नीलो, हरियो, पहेंलो अनि बैजनी
सुन्तले र आकाशे पनि हुन् है रङ्ग
इन्द्रेणीलाई देखेर पर्यौँ हामी दङ्ग
हिजो मात्र गुरुमाले कक्षामा हो पढाको
आज हामीले देख्नलाई कस्तो भाग्य जुरेको
ooo
दिभिजा पाण्डेय
एनआईसी एकेडेमी, कक्षा-२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण