सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सम्पन्न
बिहीबार, २७ असार २०८१, ११ : १३
काठमाडौँ । सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागले यो वर्ष सुदूरपश्चिम प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफल धान रोपाई हुने अनुमान गरेको छ । यो क्षेत्रफलमध्ये १ लाख ५० हजार ६२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।
यो वर्षको बर्खे रोपाइँमध्ये सबैभन्दा बढी धान रोपाइँ सोही प्रदेशमा भएको विभागले जनाएको छ । देशभर यो वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । देशभर करिब ४२ प्रतिशत रोपाइँ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण