प्रतिपक्षको भूमिका तगडाका साथ निर्वाह गर्नेछौँ : लामिछाने
शुक्रबार, २८ असार २०८१, २१ : २७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नका लागि तयार रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उनले ठूलो पार्टीहरु एक ठाउँमा आइसकेपछि प्रतिपक्षमा झन् बढि जिम्मेवारी थपिएको भन्दै इमान्दारिताकासाथ प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
‘ठूला दल मिलेपछि त प्रतिपक्ष अलि तगडा हुनुप¥यो त्यसकारण हामी तयार छौं । अलगअलग भूमिकामा निष्पक्षकासाथ काम गर्ने हो । इमान्दारिताकासाथ काम गर्दा जुन सुकै भूमिकामा पनि त्यस्तो कुनै फरक पर्ने कुरा होईन् । प्रतिपक्षमा झन् बढी जिम्मेवारी छ । किनभने ठूलो पार्टीहरु एक ठाउँमा आइसकेपछि अझ बढी जिम्मेवार हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण