भागिरथ र कविताको तीज गीत ’दिउँला बरिलै’ सार्वजनिक
बुधबार, ०२ साउन २०८१, ०८ : ०८
काठमाडौँ । गायक भागिरथ चलाउने र गायिका कविता खत्रीको स्वरमा यसवर्षको तीज पर्व विशेष गीत ‘दिउँला बरिलै’ सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक चलाउनेकै सङ्गीत छ । गीतमा कोरस स्वर रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माले दिएका छन् ।
गीतको भिडियोमा मोडल लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन् । अशोक विकले निर्देशन गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।
प्रवीण भट्टले सम्पादन गरेको भिडियोमा कविता खत्री युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण