राजनीति
प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु, राप्रपा पनि छलफलमा
आइतबार, ०६ साउन २०८१, १३ : ०१
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक सुरू भएको हो । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई ह्विप जारी गर्ने एक सांसदले जानकारी दिए ।
यस्तै राप्रपा संसदीय दलको बैठक पनि जारी छ । राप्रपाको निर्देशन समितिले शनिबार नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोहीअनुसार बैठकले निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण