कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना पैदलयात्री घाइते
सोमबार, ०७ साउन २०८१, २२ : ३६
काठमाडौँ । काठमाडौँको कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कालिमाटीबाट बल्खुतर्फ जाँदै गरेको बा।११ च ५९१६ नम्बरको कारले ठक्कर दिँदा ३ जना पैदल यात्री घाइते भएको प्रहरी वृत्त कालिमाटीका डिएसपी रूपक खड्काले रातोपाटीलाई बताए ।
विपरीत दिशाबाट आउँदै गरेका यात्रुलाई कारले ठक्कर दिएको हो । घाइतेहरूलाई उपचारका लागी बल्खु स्थित बयोधा अस्पतालमा पठाइएको छ । घाइतेहरूको विवरण सङ्कलन भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण