स्मृति दिवस
पेरिसडाँडामा मनाइयो नेकपाका संस्थापक कर्माचार्यको स्मृति दिवस (तस्बिरहरू)
बुधबार, ०९ साउन २०८१, १७ : ०६
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक नेता नरबहादुर कर्माचार्यको एघारौँ स्मृति दिवस मनाइएको छ। संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरूले उनले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरेका छन्।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा नेताहरूले कर्माचार्यको वैचारिक दृढताले कम्युनिस्ट आन्दोलनमा देखापरेको सङ्कट सम्बोधन गर्न सहयोग पुग्ने गरेको स्मरण गरे ।
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले कर्माचार्यको तस्बिरमा माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए ।
_itwBhpoQqZ.jpg)
_f8dWHxmpTx.jpg)
_rOVow0note.jpg)
_p0S9ac89KN.jpg)
_T58Xl6OktX.jpg)
_mgrrTN5QiH.jpg)
_lhpXLIAMFX.jpg)
_uQafkjfOrm.jpg)
_jQpUJr8UMu.jpg)
_nRZoiEgytv.jpg)
_FvJBE8EeSC.jpg)
_zoaWXHpImh.jpg)
_K0HaIBA9Pn.jpg)
_C1zeXrjHhv.jpg)
_LuB3yd7zqH.jpg)
_YlbBBxrPj9.jpg)
_zO91C0CBT7.jpg)
_Td8gMZMXT2.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण