बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन गर्दै संस्थापक नेता नरबहादुर कर्माचार्यको विचारलाई निरन्तरता दिन आग्रह गरेका छन्। पार्टीको...