सिमलताल दुर्घटना : अध्ययन कार्यदलको समय थप्न प्रस्ताव
बिहीबार, १० साउन २०८१, १५ : २६
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा बस दुर्घटना भएकोबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि थप्न प्रस्ताव गरिएको छ ।
सह–सचिव छवि रिजाल नेतृत्वको कार्यदलले समय थप्न माग गरेर मन्त्रालयमा निवेदन पेस गरेको छ । समितिलाई यसअघि १० दिनको समय दिइएको थियो । कार्यदलको प्रस्ताव अनुसार बिहीबार त्यसबारे निर्णय गरिने गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले रातोपाटीलाई बताए ।
उप–सचिव अधिकारीले भने–‘कार्यदलको समय थप्नेबारे आज निर्णय हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण