लेखा समिति सभापतिले विद्युत महसुल नतिर्ने व्यापारीसँग रहस्यमय भेटघाट गरे : सांसद सापकोटा
मङ्गलबार, १५ साउन २०८१, १५ : ३२
काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत महसुल नतिर्ने व्यापारीसँग संसद्को सार्वजनिक लेखा समिति सभापतिले रहस्यमय भेटघाट गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो भेटघाट भएको विषयमा छानबिन गर्न माग गरेका हुन् ।
सांसद सापकोटाले भने,‘डेडिकेटर फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर उक्त समितिका सभापति र झगडिया मध्येका बक्यौता समेत कायम रहेका एकजना व्यापारीका बिचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय जिम्मेवारीको दुरुपयोगको सो घटनाबारे गम्भीरतापूर्वक छानबिनको माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण