गएरातिको बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरहरू)
बुधबार, १६ साउन २०८१, ०९ : ४७
१
काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा डुबानमा परेको छ । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी एमाले पार्टी कार्यालयभित्र पसेपछि एमाले मुख्यालय डुबानमा परेको हो ।
वर्षाका कारण काठमाडौँ उपत्यकाका सबैजसो नदीहरूमा पानीको सतह खतराको तह पार गरेको छ । उपत्यकाका धोबीखोला बागमती मनोहरा विष्णुमती लगायत बाढीका कारण नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।
जोखिमयुक्त क्षेत्रहरूमा प्रहरीले मानिस तथा समानको उद्धार गरिरहेको छ ।
_Kc84LjVTpF.jpg)
_vznxVISBCh.jpg)
_wGPG51wCOd.jpg)
_Qg7iO9pLOI.jpg)
_mXakkX073a.jpg)
_ul4yMvoGCO.jpg)
_Hg27wZBKtN.jpg)
_FrQlcQZNoZ.jpg)
_ConGxVAvdW.jpg)
_Jr6UYywit3.jpg)
_6XmCcVdT0z.jpg)
_nXTr0EDnq4.jpg)
_TLumN8LfD3.jpg)
_PbVBvHgKB1.jpg)
_R9r9kf5N5N.jpg)
_JsTPjd78pJ.jpg)
_2hy2lmupNs.jpg)
_QHROyiGrhn.jpg)
_Ljubd1tAIG.jpg)
_frJISVmxsP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण