समाचार
कौशलटारको एक घरमा आगलागी
बिहीबार, १७ साउन २०८१, २२ : ५३
काठमाडौँ । भक्तपुरको कौशलटारस्थित एक घरमा आगलागी भएको छ । मध्यपुर थिमी नगरपालिका स्थित कौशालटारमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
घटनास्थलमा एउटा दमकल पुगेको छ । काठमाडौंबाट थप दुईवटा दमकल घटनास्थलमा जाँदै छन् । आगलागीको कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण