एयरपोर्ट नजिकैको गेस्ट हाउसमा आगलागी
सोमबार, २१ साउन २०८१, १३ : २६
काठमाडौँ । त्रिभुवन विमानस्थल नजिकै रहेको सिटी गेस्ट हाउसमा सोमबार दिउँसो आगलागी भएको छ ।
प्रहरी वृत्त गौसालाका डीएसपी केशव थेबेका अनुसार हाल आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरीसहित वारुणयन्त्रहरू घटनास्थलमा पुगेका छन् ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण