विमानस्थल नजिकको होटेलमा लागेको आगो नियन्त्रणमा, तस्बिरहरू
सोमबार, २१ साउन २०८१, १४ : ५३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटको विपरीतमा रहेको सिटी होटेलमा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल आयल निगम, विमानस्थल र काठमाडौँ महानगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको हो ।
होटेलको स्टोर रुममा आगलागी भएको बताइएको छ । आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण