काठमाडौँ । बंगलादेशमा हालैको सत्ता पलटपछि अल्पसङ्ख्यक हिन्दु र बौद्ध समुदायमाथिको आक्रमण बढेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । शनिबार राष्ट्रिय एकता अभियानको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।
उनीहरूले शेख हसिनाले देश छोडेपछि बंगलादेशमा रहेका अल्पसङ्ख्यकमाथि आक्रमण बढेको भन्दै सुरक्षाको लागि दबाबस्वरूप प्रदर्शन गरेको जनाएका छन् ।
_nulrW5hqMb.jpg)
_yHKmfmhGe2.jpg)
_vjChkZbYCD.jpg)
_hyVnMbP5gl.jpg)
_92mFsr4dm4.jpg)
_Pq7oEp8RcN.jpg)
_LYnJEujjDp.jpg)
_vT3sbAl2iG.jpg)
_WTYuBibIbO.jpg)
_k3m2w2kVmd.jpg)
_97ZMXWfhdQ.jpg)
_w1myaiEogV.jpg)
प्रतिक्रिया