सेयर बजार
नेप्से परिसूचक ३ हजारकाे विन्दु नाघ्यो
बिहीबार, ३१ साउन २०८१, ११ : १९
काठमाडौं । बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ । ११ बजेर २२ मिनेट जाँदासम्म ३००१२.७६ बिन्दुले बजार बढेको हो ।
मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको छ भने ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण