दुई मनिचेन्जरको इजाजतपत्र रद्द
बिहीबार, ३१ साउन २०८१, १२ : ०३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जरहरुको इजाजतपत्र रद्द गरेको छ । तोकिएको व्यवस्था बमोजिम समयमा नवीकरण नगरेकाले ठमेलस्थित रेम्बो मनि एक्सचेन्ज र पुल्चोकस्थित कसा मनि एक्सचेन्जको इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका यी दुई मनिचेञ्जरहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा इजाजतपत्र नवीकरण गरेको बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण