भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दियो, घटनासँगै तनाव
बिहीबार, ३१ साउन २०८१, १४ : ४०
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिई ठक्कर दिएपछि तनाव सिर्जना भएको छ ।
कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
दुर्घटनापछि सडकमा स्थानीयहरू भेला भएर ट्रकमुनि पुगेका स्कुटर चालकलाई निकाल्न दिएका छैनन् ।
स्कुटर नम्बर ८९४४ का चालकलाई ट्रकले लछारेको र उनी ट्रकमुनि पुगेका छन् । चालकको थप अवस्थाबारे प्रहरीले पुष्टि गरेको छैन । दुर्घटनापछि स्थानीय प्रहरी र ट्राफिक प्रहरी घटनास्थलमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण