खुम्बु हिमपहिरो
सोलुखुम्बुमा हिम पहिरो, दुधकोसी नदीमा बाढी
शुक्रबार, ३२ साउन २०८१, १५ : ०५
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिम पहिरो गएको छ । हिमपहिरोका कारण थामे गाउँ प्रभावित भएको बुझिएको छ । हिम पहिरो बाढीका रूपमा झरेपछि जिल्लाको दुधकोसी नदीमा भिषण बाढी आएको छ ।
सोलुखुम्बु सदरमुकामबाट निकै टाढा रहेको खुम्बु क्षेत्रमा बाढीले के कति क्षति भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । दुधकोशी सोलुखुम्बु र खोटाङबबिच हुँदै बग्छ । त्यस क्षेत्रका नागरिकमा बाढीको त्रास बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण