सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा

हुम्ला । हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ । बुधवार रातिको बाढीका कारण खोज्दै माथिल्लो तटीय क्षेत्र पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम...