आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु

सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका-१ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो ।  याक तथा चौँरी व्यवसायी सङ्घले...