एकीकृत समाजवादीको उपमहासचिव पदमा मेटमणिसहित १९ जनाको उम्मेदवारी
मङ्गलबार, ११ भदौ २०८१, १४ : ४७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको उपमहासचिव पदमा मेटमणि चौधरीसहित १९ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार १९ जनाले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिनेमा चौधरीसहित लक्ष्मण केसी, राजेन्द्र कुमार राई, जीवनराम श्रेष्ठ, गोमा विष्ट लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण