कविता
आफ्नै सहिद गेट
शनिबार, १५ भदौ २०८१, १६ : २६
कमला
र कोसीको बगरमा
प्रवेश गर्दा
ममा
एउटा विद्रोह जन्मन्छ
अनायास
यो चिसो हावामा पनि
मधुवनी सम्झन्छु
र,
ओखलढुंगा सम्झँदा
मभित्र
फेरि एउटा
आफ्नै
सहिद गेट जन्मन्छ ।
(प्रस्तुत कविता नेपाली कांग्रेसद्वारा २०१७ यता गरेको महान् जनक्रान्तिमा मारिएका अनगिन्ती सहिदहरूको सम्झनामा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण