नाडा अटो शो
‘नाडा अटो शो’को अन्तिम दिन भृकुटीमण्डपमा जे देखियो, तस्बिरहरु
आइतबार, १६ भदौ २०८१, १४ : ४२
काठमाडौँ । १६ औँ संस्करणको नाडा अटो शो आइतबार सम्पन्न हुँदैछ । भदौ ११ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु अटो शोको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष अटो शो आयोजना हुँदै आएको छ । टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शोमा २०२४ मा साना ठुला गरी १३० वटा स्टल रहेका छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहेको छ ।
शोको अन्तिम दिन अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता देखिन्छ भने कम्पनीहरुले उत्साहजनक बुकिङ भएको जनाएका छन् ।
नाडा अटो शोको अन्तिम दिनका केही तस्बिर हेर्नुहोस्
_bMDhIu7fQC.jpg)
_GhaCZ5tqw0.jpg)
_nj5lXuslWp.jpg)
_hb9DyNQoRO.jpg)
_E15CciXM9d.jpg)
_N5di3iOFJl.jpg)
_XDq5Xp2ZnV.jpg)
_tSbXf2lgyY.jpg)
_xDHZuHc5Cr.jpg)
_TQO5BxCaOg.jpg)
_IyRRJwyMDd.jpg)
_noVuyHN4Jc.jpg)
_0t9enpFSwo.jpg)
_t6O9dKdhnn.jpg)
_TNROtPk2sv.jpg)
_OhlN3A0YxV.jpg)
_8A3OGs59JU.jpg)
_j88CcYnPhI.jpg)
_zWTQvhKd6A.jpg)
_IYHnXfPb5I.jpg)
_Cg4Ohruw4W.jpg)
_uYcVTuLg9q.jpg)
_a3454TL4Gf.jpg)
_0AmEs6jqfK.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण