संसदीय सुनुवाइ
यस्तो छ मलेसियाका लागि प्रस्तावित राजदूत तिम्सिनाको १५ पेजकाे कार्ययोजना (पूर्णपाठ)
सोमबार, १७ भदौ २०८१, १३ : ४६
काठमाडौँ । सोमबार पनि विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी छ । सिंहदरबारमा जारी सुनुवाइमा इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितपछि मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाको सुनुवाइ भइरहेको छ । सुनुवाइका क्रममा तिम्सिनाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
प्रस्तावित राजदूत तिम्सिनाले समितिमा प्रस्तुत गरेको १५ पेज लामो कार्ययोजनामा नेपाल मलेसियाबिचको कूटनीतिक सम्बन्ध, व्यापार सम्बन्ध, शिक्षा र प्रविधि सहयोग, पर्यटन र वैदेशिक लगानीका सम्भावना समेटेका छन् ।
तिम्सिनाले नेपालको प्रमुख श्रम गन्तव्य रहेको मलेसियासँगको श्रम सम्झौता कार्यान्वयनमा ल्याउन केही चुनौती रहेको भन्दै त्यसलाई कूटनीतिक हिसाबले समाधान गर्नुपर्ने सुझाव समेत दिएका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण