संसदीय सुनुवाइ
पोर्चुगलका लागि प्रस्तावित राजदूत पौडेलले पेस गरे ९ पेज लामो कार्ययोजना (पूर्णपाठ)
सोमबार, १७ भदौ २०८१, १६ : ००
काठमाडौँ । पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलले आफ्नो कार्ययोजना पेस गरेका छन् । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा सुनुवाइमा उनले ९ पेज लामो कार्ययोजना पेस गरेका हुन् ।
यसअघि सोमबार नै पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धिताल, मलेसियाका लागि डा.नेत्र तिम्सिना र इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको सुनुवाइ भएको थियो ।
यस्तो छ पौडेलको कार्ययोजना :









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण