संसदीय सुनुवाइ
संसदीय सुनुवाइ समितिमा कतारका लागि प्रस्तावित राजदूत पौडेलको सुनुवाइ सुरु
मङ्गलबार, १८ भदौ २०८१, ११ : ४६
काठमाडौँ । कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलको संसदीय सुनुवाइ सुरु भएको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले आफ्नो कार्ययोजना पेस गरिरहेका छन् ।
मन्त्रिपरिषद्ले गरेको १७ राजदूत सिफारिसमध्ये सोमबारसम्म ८ जनाको सुनुवाइ सकिसकेको छ भने नवौँ नम्बरमा उनको सुनुवाइ सुरु भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
-
बजेट स्वीकृत एउटा, लागत अनुमान अर्कै : विष्णुपुर धान प्रशोधन उद्योग स्थापनामा भ्रष्टाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण