अव्यवस्थित पार्किङले महाबौद्ध क्षेत्र अस्तव्यस्त, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १८ भदौ २०८१, १५ : ४२
काठमाडौँ । राजधानीको प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङका कारण अस्तव्यस्त बनेको छ ।
महानगरपालिकाको निर्णय अनुसार सो क्षेत्रको सशुल्क पार्किङ हटाइएपछि अहिले झन् भद्रगोल भएको हो । विभिन्न सामान किन्न आउने सर्वसाधारणले जथाभाबी पार्किङ गर्नाले र सामान ढुवानी गर्ने गाडी र ट्याक्सी पार्किङ गर्नाले सो क्षेत्र हिँड्नको लागि पनि असहज भएको स्थानीयको गुनासो छ ।
त्यसका साथै ट्राफिक प्रहरीले महाबौद्ध क्षेत्रमा सही तरिकाले ड्युटी नगर्नाले पनि जथाभाबी पार्किङ बढेको त्यहाँका व्यापारीले बताएका छन् । आक्कल झुक्कल महानगर प्रहरीले पार्किङ हटाउन खोजेको देखिएपनि प्रभावकारी नरहेकाे बताइएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण