एमाले पोलिटब्युरो बैठक जारी
बुधबार, १९ भदौ २०८१, १३ : ११
काठमाडौँ । दोस्रो दिनको एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ११ बजेलाई तय भएको बैठक ढिलो गरी सुरु भएको हो ।
एमाले मुख्यालय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका एक वर्षे कार्ययोजनामाथि छलफल गरेर पारित गर्ने तयारी छ ।
निर्णायक ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, नाम दिएको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यलाई आफ्नो राय राख्न तीन मिनेटको समय छुट्ट्याइएको छ । बैठक आजै सक्ने तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : अनिश्चितकालीन कर्फ्यू आदेश जारी
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण