नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा सिलवाल
बुधबार, १९ भदौ २०८१, १३ : ४४
चितवन । नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ४ को अध्यक्षमा घनश्याम सिलवाल चयन भएका छन् । मंगलबार सम्पन्न पार्टीको दोस्रो वडा अधिवेशनले सिलवालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा बुद्दिबल राना, सचिवमा तुलसी त्रिपाठी, राजु थापा मगर र फुलमाया गुरुङ चयन भएका छन् । अधिवेशनमा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण