समाचार
नक्सालस्थित टेस्ला शोरुममा आगलागी
शुक्रबार, २१ भदौ २०८१, १२ : ३३
काठमाडौँ । काठमाडौँको नक्सालस्थित टेस्ला शोरूममा भएको आगलागी निभाइएको छ । शोरुममा शुक्रबार लागेको अगालागी दमकलको सहायतामा निभाएको प्रहरी बृत्त मालिगाउँका डीएसपी इन्द्र सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_mmHWXpRmb9.jpg)
_cDlhoRN3eY.jpg)
_MoPO2Majvz.jpg)
_fUPsMiU9RT.jpg)
_fjoM7xcjHr.jpg)
_Qn2OLRGKE0.jpg)
_YyAs2fSyKd.jpg)
_55Gz6l1SLX.jpg)
_Ar49zurGUp.jpg)
_ZPZEzSkKBF.jpg)
_DCAzjh9IfO.jpg)
_2GTkfMbPAl.jpg)
_FWd1AryfHH.jpg)
_uT2X7uXuog.jpg)
_nwzIkIBGKR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण