राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो सरसफाइकर्मी, फर्म तथा संस्थाले आवेदन दिन सक्ने
आइतबार, २३ भदौ २०८१, ०८ : ३३
काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सरसफाइकर्मीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै प्रयोगशालाले इच्छुक तथा इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरूबाट रीतपूर्वकको प्रस्ताव आव्हान गरिएका हो ।
सरसफाइकर्मीको म्याद २०८२ साल आषाढ मसान्तसम्म रहने र सेवा सन्तोषजनक रहेमा म्याद थप गर्न सकिने सूचनामा उल्लेख छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयको वेबसाइटबाट प्रस्ताव फाराम भरी कार्यालयमा पेस गर्न अस्पतालले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण