प्रदेश
फेरि सुरु भयो कार्कीको अनशन
मङ्गलबार, २५ भदौ २०८१, २१ : १३
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः आमरण अनशन सुरु गरेका छन् ।
कार्कीले प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए । तर निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
बुढीगंगास्थित घर छोडेर प्रहरी फर्केलगत्तै कार्कीले पुनः विराटनगरस्थित देवकोटा चोकमा अनसन सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण