सांसद झाको कांग्रेसलाई प्रश्न : मानिसलाई बेच्दा‚मन्त्रीले ट्याक्स नतिर्दा शिर झुकेन ?
बुधबार, २६ भदौ २०८१, १३ : २४
काठमाडौँ । रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले वार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा पनि आपत्ति जनाए ।
बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚’ उनले भने‚ ‘नेपाली कांग्रेसले शिर झुक्यो भनेछ ।
नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा ? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण