संसदीय दलको बैठक
‘हिंसा’ शब्दबारे प्रचण्डः संसदमा प्रतिवादमा उत्रिन निर्देशन
शुक्रबार, २८ भदौ २०८१, १६ : ३५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धको बद्नाम गर्ने प्रयासहरु भइरहेको भन्दै सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै सभामुखबाटै ‘हिंसा’ शब्दलाई गैरसंसदीय शब्द करार गरिनु दुःखद भएको बताए । उनले एमालेले जनयुद्धलाई हिंसा गैरसंवैधानिक कुरा गरिरहेको भन्दै संसदमा एमालेविरुद्ध सशक्त प्रतिवादमा उत्रिन समेत निर्देशन दिएका छन् ।
एमालेले जनयुद्धलाई हिंसा भनेपनि दुई दलबीच संसदमा वादविवाद हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण