दक्षिण कोरियन पत्रकारलाई ‘एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड’
शुक्रबार, २८ भदौ २०८१, १७ : १८
‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत एशियन ‘स्पोर्ट्स जर्नालिस्ट अवार्ड’ कोरियन खेल पत्रकारले जितेका छन् ।
कोरियन खेल पत्रकार ही दोङ जोङलाई उक्त अवार्ड प्रदान गरिएको हो । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको समारोहलाई उनलाई उक्त अवार्ड प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण