अख्तियार प्रतिवेदन
अख्तियारद्वारा एक वर्षमा २०१ मुद्दा दर्ता, ८ अर्ब ४० करोड बढी बिगो मागदाबी
आइतबार, ३० भदौ २०८१, १४ : ५२
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा २०१ मुद्दा दर्ता गरेको छ । आइतबार अख्तियारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै २०१ मुद्दा दर्ता भएकाे जानकारी दिएको हो ।
आयोगका अनुसार मुद्दाबापत १५४५ जनलाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत मागदाबी भएको छ ।
आयोगका अनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह, शिक्षा विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति पर्यटन तथा नागरिक उड्डयन,ऊर्जा, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालयमा धेरै उजुरी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण