राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी
सोमबार, ३१ भदौ २०८१, ११ : ३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भइरहको सो पार्टीका नेता मनिष झाले जानकारी दिए ।
उनका अनुसार भेलामा पेश गर्ने सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन, विचार, संसदीय अभ्यास, पार्टी संगठनलगायत दस्तावेजमाथि छलफल भइरहेको छ । शनिबार बसेको बैठकमा छलफल हुन बाँकी विषयमाथि छलफल केन्द्रीत रहेको पार्टीका कार्यवहाक प्रवक्ता समेत रहेका झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण