कार्यव्यवस्था परामर्श समिति बैठक
माओवादीले आज संसद् बैठक चल्न दिने
सोमबार, ३१ भदौ २०८१, १२ : ४८

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज संसद बैठक चल्न दिने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले बैठक चल्न दिने जानकारी गराएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा आफुहरु हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा बाधा नगर्ने बताए ।
पाण्डेले भने– ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं, तर प्रम विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौं । सभामुखको विरोधमा छैनौं । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली