रास्वपामा निर्वाचित केन्द्रीय समिति हुने सुनिश्चितता
सोमबार, ३१ भदौ २०८१, २० : ३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित केन्द्रीय समिति हुने सुनिश्चितता गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचित केन्द्रीय समिति र महिला उपसभापति हुने सुनिश्चितता गरेको हो ।
बैठकमा बाँकी पदाधिकारीका बारेमा छलफल जारी रहेको मनिष झाले जानकारी दिए ।
यस्तै बैठकले पार्टीको विधान संशोधन सुझाव प्रतिवेदनमाथि छलफल गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण