अभिनेत्री लक्ष्मी बर्देवा निर्देशित ‘पर्खाई’मा रिस्ता
मङ्गलबार, ०१ असोज २०८१, ०८ : ५२
काठमाडौँ । गायक दीपेन्द्र सोनामको स्वर रहेको नयाँ गीत ‘पर्खाई ’ सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा सङ्गीत समेत सोनामकै छ ।
गीतको म्युजिक भिडियोमा गायक सेनामका अलवा रिस्ता अधिकारी र नरेश लामिछानेको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।
भिडियोको निर्देशन अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण