इन्द्रजात्रा हेर्न भीआईपीदेखि सर्वसाधारणसम्म वसन्तपुरमा, तस्बिरहरू
काठमाडौँ । इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन् ।
_XQwX0BGx7k.jpg)
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
_4PHFFLqMZj.jpg)
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
_fhimWhpESQ.jpg)
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
_lEBheMH8Mu.jpg)
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
_5BV4Eg4C3l.jpg)
_hy41wqJeEn.jpg)
_lsoRwx76dO.jpg)
_hv4crfpJAC.jpg)
_Ka9SvltOGJ.jpg)
_oMb84oTy5x.jpg)
_VhylJDvutF.jpg)
_p5XyI1q5DC.jpg)
_xr4qKagA6e.jpg)
_NGIQhXFQ6V.jpg)
_HQEDIgbSnD.jpg)
_ZtoEU85PHW.jpg)
_ebGEVBg5xB.jpg)
_MUfhBNboRB.jpg)
_HJv0iimePi.jpg)
_x9dQb54sth.jpg)
_mQeb4ZI6FI.jpg)
_jC1lmWvGhH.jpg)
_GlKAeX7PqZ.jpg)
_FBOjFfJlh6.jpg)
_eWVeRjy089.jpg)
_LEtOpHc26Z.jpg)
_jz2Sh3jrQ2.jpg)
_g0YfgDhvlZ.jpg)
_VHDKdCqmV8.jpg)
_udaavVoeVI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण