अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित
मङ्गलबार, ०१ असोज २०८१, १८ : ४०
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । असोज २ देखि ५ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित भएको हो ।
विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्माले नयाँ कार्यतालिका भोलि (बुधबार) बस्ने कार्यालय बैठकले सार्वजनिक गर्ने बताए ।
केही जिल्लामा विवाद देखिएकाले सम्मेलन स्थगित भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण