बुद्ध एयरको वाराणसी उडान थप
बुधबार, ०२ असोज २०८१, १३ : १०
काठमाडौँ । बुद्ध एयरले आज बुधवारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो ।
अब बुधवार गरेर साताको तीन उडान हुनेछ । बुद्धको उडानबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ । काठमाडौँबाट वाराणसी सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । उडान समय काठमाडौँबाट ७ः १५ तथा वाराणसीबाट ८ः ३० रहेको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण