संविधान दिवस
शीतल निवासमा सांस्कृतिक कार्यक्रम, तस्बिरहरु
बिहीबार, ०३ असोज २०८१, २० : ३१
काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न जातजातिका परम्परागत सांस्कृतिक प्रस्तुति देखाइएको छ ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले रात्रिभोजको पनि आयोजना गरेका छन् । भोज तथा कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन् । मन्त्रीहरू, विदेशी राजदूतलगायतको पनि सहभागिता रहेको छ ।
_cpTcOxVaM7.jpg)
_ER0H35TddD.jpg)
_anJtqOyZvV.jpg)
_JnczlUWYNI.jpg)
_32aq8DaLyg.jpg)
_gXBsqRmuuq.jpg)
_VXfqdvEevZ.jpg)
_TYZ1NXtdmp.jpg)
_M2gYqX1IAG.jpg)
_aKlbeCn6Hg.jpg)
_w2ieBgk9pF.jpg)
_A6S8POaZ1K.jpg)
_dBkXtT7lBu.jpg)
_lUM2sNxYp1.jpg)
_qaDvJU6m9K.jpg)
_aqD2oyjt8B.jpg)
_Tmv4EYkm8A.jpg)
_JgTh95PsaG.jpg)
_5dQUckPstM.jpg)
_bzJvXd2Wsn.jpg)
_5Wcjc60MnC.jpg)
_sWdPRfZ1I7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण