विदेश भाग्दै थिए छविलाल : कास्की प्रहरी
आइतबार, ०६ असोज २०८१, २२ : ४५
पोखरा । आइतबार काठमाडौँबाट पक्राउ परेका छविलाल जोशी विदेश भाग्न लागेका कास्की प्रहरीले जनाएको छ । जोशीलाई शंखमुलबाट पक्राउ गरेर बुद्ध एयरको जहाजबाट राति नै पोखरा ल्याइएको छ । कास्की प्रहरीका अनुसार उनी विदेश भाग्न लागेका थिए ।
तर कुन देश भन्ने प्रहरीले खुलाएको छैन । ‘जोशी भागी विदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो,’ प्रहरीले भनेको छ ।
जोशी सूर्य दर्शन वचत तथा ऋण सहकारीको संस्थापक सदस्य थिए भने गोर्खा मिडियाको पनि सञ्चालक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण