प्रधानमन्त्री ओलीसँग मानव अधिकार उच्चायुक्तको शिष्टाचार भेट
सोमबार, ०७ असोज २०८१, ०० : ४०
न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्र संघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच आइतबार शिष्टाचार भेट भएको छ ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा छन् । त्यहाँस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग कार्यालयमा आइतबार प्रधानमन्त्री ओली र मानव अधिकार उच्चायुक्त भोल्करबीच भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियामा राष्ट्र संघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुर्याउन अझैपनि सरकारले पहलकदमीहरू लिइरहेको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण