काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि अब रेलको कुरा नयाँ नभएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘सिनेपाः’ चलचित्र छायांकन स्टुडियो निर्माण शभारम्भ उद्घोष गर्दै प्रधानमन्त्री ओलीले यस्तो...