श्रीलङ्कामा अनुरा कुमारा दिसानायकेले लिए राष्ट्रपतिको शपथ
सोमबार, ०७ असोज २०८१, ११ : ५३
कोलम्बो । श्रीलंकामा अनुरा कुमारा दिसानायकेले नवौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।
५६ वर्षका दिसानायकेले प्रधानन्यायाधीश जयन्ता जयसूरियासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनी वामपन्थी दल नेशनल पिपुल्स पावर (एनपीपीका नेता हुन् । शनिबार भएको निर्वाचनमा उनले सामागी जन बालावेगाया (एसजेबी)का साजिथ प्रेमदासालाई हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण