पर्व
तस्बिरमा हेर्नुहोस् जितिया पर्वको समापन
बुधबार, ०९ असोज २०८१, १८ : २६
काठमाडौँ । काठमाडौँमा बस्दै आएका मैथिली समुदायले जितिया पर्वको समापन गरेका छन् । मैथिली समुदायले जितिया पर्वको ३६ घण्टे निर्जल र निराहार उपवासको समापन गरेका हुन् । बागमती किनारमा भेला भएर विधि अनुसार पूजा गरी उनीहरूले समापन गरेका हुन् ।
आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा अनुसार हिजो बिहान ४ बजेदेखि सुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास बुधबार अपराह्न समापन गरिएको हो ।
_ldSP65bZPx.jpg)
_Z4TuYWBMns.jpg)
_SmTK4YXita.jpg)
_nvaWIfIao0.jpg)
_D6zpWPqTfV.jpg)
_m7PaP0NkPb.jpg)
_oPEEZY2JJN.jpg)
_gyQqljZ0al.jpg)
_awpza58tWN.jpg)
_e3wNR4FuUK.jpg)
_m31hFOBmMT.jpg)
_Kpqu0p1UFD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण